Psalms 104:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जीवनभरि परमप्रभुको निम्ति भजन गाउनेछु; म जतिञ्जेल बाँचूला, म मेरा परमेश्वरको प्रशंसा गाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो जीवनभरि म परमप्रभुको भजन गाउँदैरहनेछु, म बाँचुञ्जेल मेरा परमेश्वरमा प्रशंसाको स्तुति गाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो जीवनभरि याहवेहको भजन गाइरहनेछु; म बाँचुन्जेल परमेश्वरको प्रशंसा गाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु। जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।