Psalms 104:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ मेरा भजनसँग प्रसन्न होऊन् किनभने मेरो आनन्द उहाँबाट आउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो चिन्तनमनन उहाँलाई मन परोस्, किनकि म परमप्रभुमा आनन्दित हुन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म याहवेहमा आनन्दित हुन्छु; मेरो ध्यान उहाँलाई मनपर्दो होस्।
Nepali ERV (पवित्र बाइबल)
भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।