Psalms 104:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापीहरू पृथ्‍वीबाट नाश होऊन्; दुष्‍टहरूको नाम-निशाना मेटिओस्। परमप्रभुको प्रशंसा गर्‌, हे मेरो प्राण! परमप्रभुको प्रशंसा गर्‌!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पापीहरू पृथ्‍वीबाट विलोप भइजाऊन्‌, र दुष्‍टहरू फेरि कहिल्‍यै नरहून्‌। हे मेरो प्राण, परमप्रभुको स्‍तुति गर्‌। परमप्रभुको प्रशंसा गर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पापीहरू पृथ्वीबाट नाश भएर जाऊन्, र दुष्‍टहरू रहँदै नरहून्! हे मेरो प्राण, याहवेहको प्रशंसा गर्! याहवेहको प्रशंसा गर्!
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीबाट पापहरू हटी जाओस्। दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन। मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ। परमप्रभुको प्रशंसा गर!