Psalms 104:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बतासद्वारा तपाईंले आफ्ना समाचार पठाउनुहुन्छ र चम्केको बिजुलीद्वारा आफ्ना काम गराउनुहुँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले बतासलाई आफ्नो दूत, र आगोका ज्वालालाई आफ्ना सेवक तुल्याउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले बतासलाई आफ्ना दूत, र आगोका ज्वालालाई आफ्ना सेवक बनाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरू बतास जस्ता अनि आफ्ना दासहरू आगो जस्तो बनाउनु भयो।