Psalms 104:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले पृथ्‍वीलाई दरिलो गरेर त्‍यसका जगमा बसाल्‍नुभएको छ र त्‍यो कहिल्‍यै हल्‍लनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वी कहिल्‍यै नडग्‍मगाओस्‌ भनेर त्‍यसलाई उहाँले जगमाथि स्‍थिर पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभयो; त्यो कहिल्यै डगमगाउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो, यसैले यो ध्वंश हुने छैन।