Psalms 104:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई महासागरले खास्‍टोले झैँ ढाक्‍नुभएको छ र पर्वतहरूलाई पानीले छोप्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले त्‍यसलाई वस्‍त्रझैँ गहिरो समुद्रले ढाक्‍नुभयो, अनि पहाड़हरू माथि-माथिसम्‍म जल पुग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले त्यसलाई वस्त्रले झैँ गहिरो पानीले ढाक्नुभयो; पानी पर्वतहरूमाथि पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो। पानीले पर्वतहरू छोपीए।