Psalms 104:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले पानीलाई हकार्नुहुँदा ती भागे, तपाईंको आज्ञाको स्‍वर सुनेर ती हतारसाथ हटिगए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईंको खप्‍कीमा पानी भागिहाल्‍यो, तपाईंका गर्जनको आवाजमा त्‍यो तुरुन्‍तै हटिगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तपाईंको हप्कीमा पानी भागे, तपाईंको गर्जनको सोरमा ती तुरुन्तै हटेर गए;
Nepali ERV (पवित्र बाइबल)
तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।