Psalms 104:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले तयार पार्नुभएको ठाउँमा पहाडदेखि बेसीहरूमा ती बहिगए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले खटाउनुभएको स्थानमा जलराशि, पहाड़हरूमाथि उर्लंदै घाटी र बेँसीतिर झर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्वतहरू खडा भए र तल बेँसीहरू देखा परे, तपाईंले तिनीहरूलाई तोकिदिनुभएको ठाउँमा ती बनिए।
Nepali ERV (पवित्र बाइबल)
पानी पर्वतहरूबाट तल र्झन थाल्यो, खडीहरूमा झर्दै र त्यसपछि ती ठाउँहरू तर्फ लाग्यो जुन तपाईंले बनाउनु भयो।