Psalms 104:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले नाघ्न नसक्ने गरी सिमाना तपाईंले लाइदिनुभयो र त्यसले तिनीहरूलाई फेरि पृथ्वीलाई ढाक्नदेखि रोक्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनेर त्यसले नाघ्न नसक्ने सिमाना तपाईंले राखिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पानीले फेरि पृथ्वीलाई नडुबाओस् भनी तपाईंले त्यसले नाघ्न नसक्ने सिमाना राखिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो ताकि पानी कहिल्यै पृथ्वी तर्फ उर्लेर ढाक्ने छैन।