Psalms 105:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले सदाकालसम्‍म रहने एउटा करार याकूबसँग गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो उहाँले आदेशको रूपमा याकूबसित पुष्‍टि गर्नुभयो, र इस्राएलसँग यसो भनेर अनन्‍त करारको रूपमा बाँध्‍नुभयो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो। परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो। यो सर्वदा रहिरहने छ।