Psalms 105:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले उनलाई आफ्‍नो राज्‍य चलाउने भार सुम्‍पे र सारा देशमाथि शासक खटाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाले तिनलाई आफ्‍नो राजभवनका प्रधान बनाए, र आफ्‍ना सबै सम्‍पत्तिका शासक तुल्‍याए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाले तिनलाई आफ्नो घरको मालिक, र आफ्ना सबै धनसम्पत्तिको शासक बनाए।
Nepali ERV (पवित्र बाइबल)
उहाँले यूसुफलाई आफ्नो घरको जिम्मामा राखिदिए, यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे।