Psalms 105:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उहाँले आफूले चुन्नुभएका आफ्ना दासहरू मोशा र हारूनलाई पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्ना दास मोशा र आफूले चुन्नुभएका हारूनलाई पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना सेवक मोशालाई, र आफूले चुन्नुभएका हारूनलाई तिनीहरूकहाँ पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो, अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।