Psalms 105:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले परमेश्‍वरको लागि सामर्थी काम गरे र मिश्रमा आश्‍चर्यका कामहरू गरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उनीहरूका बीचमा उहाँका आश्‍चर्यका चिन्‍हहरू, र हामको देशमा आश्‍चर्यका कामहरू देखाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका बीचमा ती दुईले उहाँका अलौकिक चिन्हहरू, हामका देशमा उहाँका अद्‌भुत कार्यहरू देखाए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।