Psalms 105:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले त्यस देशमा अन्धकार पठाउनुभयो, तर मिश्रीहरूले उहाँका आज्ञापालन गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले अन्धकार पठाउनुभयो, र समस्त देशमा अँध्यारो छायो, किनकि उनीहरूले उहाँका वचनको विरोध गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले अन्धकार पठाउनुभयो र देशमा अँध्यारो भयो— किनकि तिनीहरूले उहाँको आदेशहरूको विरोध गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।