Psalms 105:41 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले चट्टान फुटाउनुभयो र त्‍यहाँबाट पानी बगिनिस्‍क्‍यो र नदी बनेर मरुभूमिका बीच आएर बग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले चट्टान फोर्नुभयो, र पानी फुटिनिस्‍क्‍यो, र मरुभूमिमा नदीझैँ बग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले चट्टान फोर्नुभयो, र पानी बगेर निस्क्यो; त्यो मरुभूमिमा नदीझैँ बग्यो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो। मरूभूमिमा नदी बग्न थाल्यो।