Psalms 105:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्‍ना सेवक अब्राहामसँग गर्नुभएको आफ्‍नो पवित्र प्रतिज्ञा स्‍मरण गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उहाँले आफ्‍ना सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्‍मरण गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले आफ्नो सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्मरण गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उहाँको वचन संम्झनु भयो। परमेश्वरले आफ्ना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।