Psalms 105:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी उहाँले आफूले चुन्‍नुभएको प्रजालाई निकालिल्‍याउनुभयो। तिनीहरूले आनन्‍दले गाए र स्‍वर मच्‍चाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍ना मानिसहरूलाई आनन्‍दसाथ आफ्‍ना चुनिएकाहरूलाई जयजयकारको ध्‍वनिसाथ ल्‍याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना प्रजालाई आनन्दसाथ, र आफूले चुनेका जनहरूलाई हर्षोल्‍लासकासाथ गाउन लगाउँदै निकालेर ल्याउनुभयो;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो। मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!