Psalms 105:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना प्रजाले उहाँका व्‍यवस्‍थाहरू मानून् र सबै आज्ञाहरू पालन गरून् भनी परमेश्‍वरले त्‍यसो गर्नुभयो। परमप्रभुको प्रशंसा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँका आदेशहरू पालन गरून्‌, र उहाँका नियमहरूलाई मानून्‌ भनेर नै यी सब भए। परमप्रभुको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँका विधिहरू पालन गरून् र उहाँका नियमहरू मानून् भनेर नै यी सबै भए। याहवेहको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
किन परमेश्वरले त्यसो गर्नुभयो? किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन। यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन। परमप्रभुको प्रशंसा गर!