Psalms 105:6 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे उहाँका दास अब्राहामको वंश, हे याकूबका सन्‍तान, उहाँका चुनिएका हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ। तिमीहरू याकूबका सन्तानहरू हौ। तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।