Psalms 106:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उहाँका प्रजाले उहाँको प्रतिज्ञामा विश्वास गरे र उहाँको प्रशंसाका भजन गाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले उहाँका वचनमाथि विश्वास गरे, र उहाँको प्रशंसा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले उहाँका प्रतिज्ञाहरूमाथि विश्वास गरे; र उहाँको प्रशंसाको गीत गाए।
Nepali ERV (पवित्र बाइबल)
तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उहाँप्रति गुण-गान गरे।