Psalms 106:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पृथ्वी फाट्यो र दातानलाई निल्यो र अबीराम र त्यसका परिवार त्यहाँ गाडिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्ती फाटेर दातानलाई निल्यो, र अबीरामको दललाई पुरिदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब धर्ती फाटेर दातानलाई निल्यो; र अबीरामको दललाई पुरिदियो।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।