Psalms 106:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रमा आफ्ना सामर्थी कामहरूद्वारा तिनीहरूलाई बचाउनुहुने परमेश्वरलाई तिनीहरूले बिर्से।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्वरलाई बिर्से, जसले मिश्रदेशमा महान् कार्यहरू गर्नुभएको थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना उद्धारकर्ता परमेश्वरलाई बिर्से, जसले इजिप्टमा महान् कामहरू गर्नुभएको थियो;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो तिनीहरूले उहाँको बारेमा भुलिदिए।