Psalms 106:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ कस्‍ता उदेकका कामहरू उहाँले गर्नुभयो! लाल समुद्रमा कस्‍ता आश्‍चर्यका काम गर्नुभयो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले हामको देशमा आश्‍चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले हामको देशमा अचम्मका कामहरू, र लाल समुद्रको किनारमा अद्‌भुत कार्यहरू गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!