Psalms 106:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पीनहासले उठेर अपराधीहरूलाई दण्‍ड दिए र त्‍यो रुढी बन्‍द भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पीनहास उठेर मध्‍यस्‍थता गरे, र यसैले रूढ़ी थामियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पीनहासले साहसका साथ हस्तक्षेप गरे; र महामारी थामियो।
Nepali ERV (पवित्र बाइबल)
तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे। अनि त्यो हैंजा रोकियो।