Psalms 106:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मोशालाई यत्ति विरक्त पारे कि केही नसोची उनी बोल्‍न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरू परमेश्‍वरका आत्‍माको विरुद्धमा बागी भएका थिए, र मोशाको मुखबाट अनर्थ कुरा निस्‍के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरू परमेश्‍वरका आत्माको विरुद्धमा बागी भए; र मोशाको मुखबाट अनर्थका कुराहरू निस्के।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले मोशालाई दुःखीत गराए। नसोचिकन मोशा बोले।