Psalms 106:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना कर्मले तिनीहरू आफैं अपवित्र बने र परमेश्‍वरप्रति अविश्‍वासयोग्‍य भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिनीहरू आफ्‍नै कामले अशुद्ध भए, र आफ्‍ना कामले गर्दा तिनीहरू व्‍यभिचारी बने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका आफ्नै दुष्‍ट कामहरूले आफूलाई अशुद्ध पारे; आफ्नै कामहरूद्वारा तिनीहरू व्यभिचारी भए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए। उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन् अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।