Psalms 106:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण परमप्रभु आफ्‍नो प्रजासँग रिसाउनुभयो, उहाँ तिनीहरूसँग विरक्त हुनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसकारण आफ्‍नो प्रजामाथि परमप्रभुको क्रोध दन्‍क्‍यो, र उहाँले आफ्‍नो उत्तराधिकारका मानिसहरूलाई घृणा गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण याहवेह आफ्ना मानिसहरूसित रिसाउनुभयो, र उहाँले आफ्ना उत्तराधिकारीहरूलाई अति घृणा गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो। उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!