Psalms 106:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शत्रुहरूले तिनीहरूलाई सताए र तिनीहरूमाथि पूरा अधिकार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका शत्रुहरूले पनि तिनीहरूलाई अत्‍याचार गरे, र तिनीहरूलाई आफ्‍नो शक्तिको वशमा पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका शत्रुहरूले तिनीहरूलाई दमन गरे, र तिनीहरूलाई आफ्ना शक्तिको वशमा पारे।
Nepali ERV (पवित्र बाइबल)
उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे अनि तिनीहरूको जीवन कठिन पारिदिए।