Psalms 106:48 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर, अहिले र सदासर्वदा उहाँको प्रशंसा गर। प्रत्‍येकले भनोस्, “आमेन।” परमप्रभुको प्रशंसा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा अनादिदेखि अनन्‍तसम्‍मै भइरहोस्‌। र सबै मानिसहरूले भनून्‌, “आमेन।” परमप्रभुको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा, अनादिदेखि अनन्तसम्मै भइरहोस्! सबै मानिसहरूले भनून् “आमेन!” याहवेहको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं। परमेश्वर सधै रहनु हुन्छ, उहाँ संधै नै रहनुहुने छ। अनि सारा मानिसहरूले भने, “आमेन! परमप्रभुको प्रशंसा गर!”