Psalms 106:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले लाल समुद्रलाई आज्ञा दिनुभयो र त्यो सुक्यो र उहाँले आफ्ना प्रजालाई सुखा जमिनमाथि पार गराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले लाल समुद्रलाई हप्काउनुभयो, र त्यो सुकिहाल्यो। यसरी उहाँले तिनीहरूलाई मरुभूमिको बाटोजस्तै गरी गहिरो ठाउँबाट डोर्याएर लैजानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले लाल समुद्रलाई हकार्नुभयो, र त्यो सुकिहाल्यो; उहाँले तिनीहरूलाई समुद्रको गहिराइहरूमा सुक्खा जमिनमाथि जस्तै गरी पार गराउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरूभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।