Psalms 107:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ, उहाँको प्रेम अमर छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै सङ्कष्टमा परमेश्वर शरणस्थान [1] परमप्रभुमा धन्यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको करुणा सदासर्वदा रहिरहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सँधै रहन्छ।