Psalms 107:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनीहरूले सर्वशक्तिमान् परमेश्वरका आज्ञाहरूको विरोध गरेका थिए र उहाँका अर्ती अस्वीकार गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूले परमेश्वरका वचनको विद्रोह गरेका थिए, र सर्वोच्चका सल्लाहको अवहेलना गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूले परमेश्वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए र सर्वोच्च परमेश्वरको योजनालाई तिरस्कार गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने तिनीहरू परमेश्वरले भनेका कुराहरूका विरूद्ध लडेका थिए। तिनीहरूले सर्वोच्च परमेश्वरबाट आएका सल्लाहहरू प्रति कानै थापेनन्।