Psalms 107:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई निराशा र अन्‍धकारबाट निकाली ल्‍याउनुभयो, र तिनीहरूका साङ्ला टुक्रा-टुक्रा पारिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई घोर अन्‍धकारबाट बाहिर ल्‍याउनुभयो, र उहाँले तिनीहरूका बन्‍धन टुक्रा-टुक्रा पारिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो; र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
कालो कोठरीको कैदबाट परमेश्वरले तिनीहरूलाई बाहिर निकाल्नु भयो। तिनीहरूलाई बाँधिएका डोरीहरू उहाँले चुडाई दिनुभयो।