Psalms 107:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति जना आफ्‍नो पाप र दुष्‍टताको कारणले कष्‍टमा परेका मूर्खहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोही-कोही आफ्‍नै विद्रोही चालले गर्दा मूर्ख बने, र आफ्‍नै अपराधको कारण विपत्तिमा परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने, र आफ्नै अधर्मका कारण कष्‍ट भोगे।
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरूले आफ्ना पापहरू र दोषहरूद्वारा आफैंलाई मूर्ख बनाए।