Psalms 107:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू खाना हेर्न पनि नसक्ने भएका थिए र मर्न आँटेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सब भोजनहरू तिनीहरूलाई अमन भयो, र तिनीहरू मृत्युको मुखसम्म पुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्कै भए, र मृत्युका ढोका नजिक पुगे।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले खान पनि रूचाउँदैनन् अनि तिनीहरू प्रायः मर्छन्।