Psalms 107:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहाजहरू हावामा माथि उचालिन्‍थे र समुद्रमा गहिरोसम्‍म डुबिजाँदथे। यस्‍तो विपत्तिको समयमा मानिसहरूले साहस हराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आकाशसम्‍मै चढ़ेर गए, र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्‍लेशमा तिनीहरूको साहस गलेर गयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे; यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो।
Nepali ERV (पवित्र बाइबल)
ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए अनि गहिरो समुद्रमा झारिदिए। तूफान एकदम भयंकर थियो ती मानिसहरूको साहस हराएर गयो।