Psalms 107:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मातेका मानिसहरूझैँ तिनीहरू लरबरिन्थे र लड्थे, तिनीहरूको केही सीप चलेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मतवालाजस्तै रन्थनिएर धरमराउँदैथिए, र तिनीहरूको अक्कल गुम भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे; तिनीहरूका सबै सिपहरू बेकार साबित भए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए, माझी रूपमा तिनीहरूको कुशलता बेकार भयो।