Psalms 107:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उर्लंदो आँधीलाई उहाँले थाम्‍नुभयो र पानीका लहरहरू शान्‍त भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आँधीलाई शान्‍त गराउनुभयो, र सागरका छालहरू स्‍थिर भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आँधीलाई शान्त पार्नुभयो; समुद्रका छालहरू साम्य भए।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले समुद्र तूफानलाई रोक्नु भयो। अनि छालहरूलाई शान्त पार्नुभयो।