Psalms 107:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिमीहरूलाई पूर्व-पश्चिमबाट, उत्तर-दक्षिण र विदेशी मुलुकहरूबाट, फर्काई ल्याउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू जसलाई देश-देशबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट उहाँले एकत्र गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विभिन्न देशहरूबाट, पूर्व र पश्चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आफ्ना मानिसहरूलाई विभिन्न देश देशबाट सँगै भेला गर्नुभयो। उहाँले तिनीहरूलाई पूर्व र पश्चिम, उत्तर र दक्षिणबाट सँगै भेला ल्याउनु भयो।