Psalms 107:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूका सभामा तिमीहरूले उहाँको महान्ताबारे भन्ने गर्नुपर्छ र अगुवाहरूका सभाघरमा उहाँको प्रशंसा गर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मानिसहरूको समुदायमा उहाँको तारीफ गरून्, र धर्म-गुरुहरूको सभामा उहाँको प्रशंसा गरून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्च पारून्, र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्!
Nepali ERV (पवित्र बाइबल)
महासभामा परमेश्वरको प्रशंसा गर। बूढा-प्रधानहरू सँगै भेला भएको बेला उहाँको प्रशंसा गर।