Psalms 107:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँका बासिन्‍दाहरूको दुष्‍टताको कारण उहाँले मलिलो जमिनलाई नुनिलो र रूखो बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र मलिलो भूमिलाई नूनको मरुस्‍थलमा परिवर्तन गरिदिनुभयो— त्‍यहाँ बस्‍ने मानिसहरूका दुष्‍टताको कारणले यसो भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँका बासिन्दाहरूका दुष्‍टताको कारणले गर्दा, मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मलिलो भूमिलाई काम नलाग्ने नूनिलो जमीन बनाई दिनुभयो। किन? किनभने ती दुष्ट मानिसहरूले गर्दा हो। जो त्यस ठाउँमा बसीरहेका थिए।