Psalms 107:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मरुभूमिलाई पानीको पोखरी बनाइदिनुभयो र सुखा भूमिलाई बग्‍ने खोलाहरूमा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मरुभूमिलाई तालहरूमा, र सुक्‍खा जमिनलाई बग्‍ने खोलाहरूमा परिवर्तन गरिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मरुभूमिलाई तालमा र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो;
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मरूभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो। परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।