Psalms 107:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भोका मानिसहरूलाई त्‍यहाँ बस्‍न दिनुभयो र तिनीहरूले आफू बस्‍नलाई एउटा सहर बसाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले भोकाएकाहरूलाई त्‍यहाँ बस्‍न ल्‍याउनुभयो, अनि तिनीहरूले आफू बस्‍नलाई एउटा सहर निर्माण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो, र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भोकाएका मानिसहरूलाई राम्रो ठाउँमा लानुभयो। अनि तिनीहरूले आफ्नो निम्ति शहर बसाए।