Psalms 107:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्‍ना प्रजालाई आशीर्वाद दिनुभयो र तिनीहरूका सन्‍तान धेरै भए, उहाँले तिनीहरूलाई गाई-वस्‍तुका बथानलाई घट्‍न दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो, अनि तिनीहरूको सङ्‌ख्‍यामा धेरै वृद्धि भयो, र तिनीहरूका गाईबस्‍तुहरूलाई उहाँले घट्‌न दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो; अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले ती मानिसहरूलाई आशीर्वाद दिनु भयो। तिनीहरूका सन्तानहरू बढे। तिनीहरूका अधिक भन्दा अधिक पशुहरू भए।