Psalms 107:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब निष्ठुर सतावट र दु:ख-कष्टले गर्दा परमेश्वरका प्रजाको हार र अपमान भयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको संख्या घट्यो र तिनीहरू होच्याइए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए;
Nepali ERV (पवित्र बाइबल)
घोर विपत्ति र संकटहरूले गर्दा तिनीहरूका परिवारहरू सानो र कमजोर भए।