Psalms 107:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूका खेदो गर्नेहरूलाई उहाँले अपमानित तुल्‍याएर बोट नभएको मरुभूमिमा बरालिन लाउनुभो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ जसले शासकहरूमाथि अपमान खन्‍याउनुहुन्‍छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्‌किहिँड्‌न दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ, र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिनीहरूका शासकहरूलाई लज्जित र व्याकुल पार्नु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडकिहिडने बनाउनु भयो जहाँ कुनै बाटो छैन।