Psalms 107:41 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अभावमा परेकाहरूलाई तिनीहरूका कष्टदेखि बचाउनुभयो, उहाँले तिनीहरूका परिवारलाई भेडाका बथानझैँ बढाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपद्बाट उकास्नुभयो, र तिनका परिवारहरू भेड़ाका बथानझैँ बढ़ाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो, र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमेश्वरले ती गरीब मानिसहरूलाई तिनीहरूको दुःखबाट मुक्ति दिनुभयो। अनि तिनीहरूका परिवारहरू भेडाका बथानहरू जस्ता विशाल हुँदै गए।