Psalms 107:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मीहरूले यो देखेर रमाउँछन्, तर सबै दुष्‍टहरूका मुख चुप पारिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोझाहरू यो देख्‍तछन्‌, र आनन्‍दित हुन्‍छन्‌, तर सबै दुष्‍टहरू आफ्‍ना मुख बन्‍द राख्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्, तर सबै दुष्‍टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
असल मानिसहरूले त्यसलाई देख्छन् अनि तिनीहरू आनन्दित हुन्छन् तर दुष्ट मानिसहरूले त्यसलाई देखे पछि अनुहार खुम्च्याउँछन्।