Psalms 107:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू भोका र तिर्खाएका थिए, तिनीहरूले सबै आशा मारेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भोक र प्यासले क्षीण भई प्राण जाला जत्तिकै भइसकेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू भोक र प्यासले दुर्बल भई प्राण जालाजस्तै भइसकेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू भोका र प्यासा थिए अनि कमजोर हुँदै गइरहेका थिए।