Psalms 107:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई एउटा सोझो बाटोमा डोर्‍याएर सहरमा बास गर्न पुर्‍याउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई सोझो बाटोबाट डोर्‍याएर एउटा सहरमा पुर्‍याउनुभयो, जहाँ तिनीहरू बसोबास गर्न सके।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्‍याउनु भएर, तिनीहरूलाई बास बस्‍न सक्ने सहरमा पुर्‍याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूलाई सोझै शहर तिर डोराएर लैजानु भयो जहाँ तिमीहरू बस्न पाउँथे।